भक्तपुर, ११ भदौ : भोटेकोशी बाढीपछि घाइतेहरूको उपचारमा रगतको अभाव हुन नदिन चाँगुनारायण नगरपालिका कार्यालय, खरिपाटीमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ। नगर प्रमुख जीवन खत्रीले स्वयं रक्तदान गरेर कार्यक्रमको