मुख्य समाचार

बृहत रक्तदान, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम गर्दै दक्षिणकाली युवा समूह

चाँगुनारायण नगरपालिका वडा नम्बर–९ मा अवस्थित दक्षिणकाली युवा समूह शनिबार नववर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान, सम्मान तथा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रममा प्रतिनिधिसभा सदस्य रुकेश रन्जित प्रमुख