समाचार

विपद्‌बाट कहिले सिक्ने, कहिले सुध्रिने ? दराजमा थन्किएका प्रतिवेदन र अलपत्र पूर्वतयारी

राेशन थापा, नगर सभापति, राष्ट्रिय स्वतन्त्र पार्टी चाँगुनारायण ​प्रत्येक वर्ष बर्खा सुरु भएसँगै नेपालका नदीहरू उर्लिन्छन्, पहाडका छातीहरू छुट्टिन्छन् र आँखै अगाडि बस्तीहरू बगरमा परिणत हुन्छन् । विपद्‌ नेपालका लागि