शिक्षा

चाँगुनारायण नगरपालिका र नेपाल इन्जिनियरिङ कलेजबीच समझदारी, विद्यार्थीलाई ३ महिने अनिवार्य इन्टर्नशिपदेखि परियोजना सहयोगसम्म अवसर

दुवाकाेट, जेठ १८ : चाँगुनारायण नगरपालिका, भक्तपुर र नेपाल इन्जिनियरिङ कलेजबीच शिक्षा, सीप विकास, नवप्रवर्तन तथा उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यसहित महत्वपूर्ण सहकार्य सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार विद्यार्थीहरूलाई व्यवहारिक सीप