समाचार

नगरकोट विकासको ४ वर्षे फड्को: २० करोडका योजना, पर्यटन र सुशासनमा जोड

नगरकोट, १८ जेठ : चाँगुनारायण नगरपालिका वडा नं. ६ ले पछिल्लो चार वर्षमा भएका विकास निर्माण, सुशासन र सेवा प्रवाहका उपलब्धिहरू सार्वजनिक गर्दै प्रगति समीक्षा तथा सार्वजनिक सुनुवाइ सम्पन्न गरेको