पर्यटन

ताथलीमा गुञ्जियो बाँसुरीको धुन, देवीस्थान खल प्रथम

ताथली, १७ जेठ : चाँगुनारायण नगरपालिका वडा नं. ९, ताथलीको आयोजनामा परम्परागत खुला बाँसुरी बाजा प्रतियोगिता–२०८३ भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा उपत्यकाका विभिन्न स्थानबाट आएका १३ टोलीका २०० भन्दा