खेलकूद

मुहान पोखरीमा ग्रीष्मकालीन सो–क्योकुशिन कराते प्रशिक्षण शिविर

भक्तपुर, १३ भदौ : सो–क्योकुशिन कराते शाखा डोजो मुहान पोखरीको आयोजनामा एकदिने ग्रीष्मकालीन सो–क्योकुशिन कराते प्रशिक्षण शिविर सम्पन्न भएको छ। २०८३ साल भदौ १३ गते आयोजित प्रशिक्षण शिविरमा विभिन्न डोजोका